विजयादशमी २०८२ (Bijaya Dashami 2025) – Dashain Tika २०८२

Vijaya Dashami Tika
Dashain Tika Sahit Time

Dashain Tika Sahit Time

मिति र समय

नेपाली तिथि: १६ आश्विन २०८२

Gregorian (English) दिनांक: २ अक्टोबर २०२५ (Thursday)

प्रकाशित स्रोतका अनुसार, यो वर्षको शुभ Dashain Tika समय देश तथा विश्वका लागि सार्वजनिक गरिएको छ।

शुभ समय (Tika / Sahit)

नेपाल (Kathmandu / नेपाल समय)

नेपालमा विजया दशमीको टीका लगाउनको लागि उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा (11:53 AM) रहेको छ।

जापान (Tokyo, Japan)

जापानमा विजया दशमीको टीका लगाउनको लागि उत्तम साइत बिहान ११ बजेर ३१ मिनेटमा (11:31 AM JST) रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *.

*
*