Skip to content
विजयादशमी २०८२ (Bijaya Dashami 2025) – Dashain Tika २०८२
मिति र समय
- नेपाली तिथि: १६ आश्विन २०८२
- Gregorian (English) दिनांक: २ अक्टोबर २०२५ (Thursday)
- प्रकाशित स्रोतका अनुसार, यो वर्षको शुभ Dashain Tika समय देश तथा विश्वका लागि सार्वजनिक गरिएको छ।
शुभ समय (Tika / Sahit)
नेपाल (Kathmandu / नेपाल समय)
- नेपालमा विजया दशमीको टीका लगाउनको लागि उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा (11:53 AM)रहेको छ।
जापान (Tokyo, Japan)
- जापानमा विजया दशमीको टीका लगाउनको लागि उत्तम साइत बिहान ११ बजेर ३१ मिनेटमा 11:31 AM (JST) रहेको छ।
Post Views: 63